बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

February 9, 2025 at 10:53 AM
1 min read

काठमाडौं- चलचित्र विकास बोर्डले काभ्रेपलान्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर)आह्वान गरेको छ । विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार, निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । यो स्टुडियोको शिलान्यास २ महिनाभित्र गर्ने बोर्डको योजना रहेको छ । स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...