काठमाडौँ । कलाकार एवं गीतकार उत्तम केसीले लेखेका दुई गीत एकसाथ रेकर्ड गरिएका छन् । उनका ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुङ्गियो माया…’ गीत रेकर्ड गरिएका हुन् । केसीका गीतमा गायक राजेश पायल राई र सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिएका छन् । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधि विजेतासमेत हुन् । […]
The post गीतकार केसीका दुई गीत रेकर्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...