एकता पौडेल निर्देशित ‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

February 10, 2025 at 04:39 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्माको जोडी बाँध्दै सिनेमा ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन । ई-प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...