खगेन्द्र र आँचललाई लिएर शिव रेग्मीकी भान्जीले फिल्म बनाउँदै

February 10, 2025 at 06:01 AM

काठमाडौँ ।  कालजयी फिल्महरु दिएका दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी एकताले आफ्नो पहिलो फिचर फिल्म हर्ष घोषणा गर्दै प्रमुख कलाकारहरूको लाइनअप पनि सार्वजनिक गरेकी छन्। यसअघि केही छोटा फिल्महरू निर्माण गर्दै फिल्म मेकिङको अनुभव बटुलेकी एकताको निर्देशनमा बन्न लागेको हर्ष मा लोकप्रिय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...