आफ्नो फिल्म परिवारका सदस्यहरु संगै बसेर नहेर्न दयाहाङको आग्रह

February 10, 2025 at 08:04 AM

काठमाडौं– अहिले अभिनेता दयाहाङ राई फिल्म ‘दुखी आत्मा’ का कारण चर्चामा छन् । फिल्म ‘दुखी आत्मा’ पोस्टर, टीजर, ट्रेलर आदि प्रचार सामग्रीमा देखिएका दृष्य तथा प्रयोग गरिएका सम्वादका कारण फिल्मका प्रमुख कलाकार दयाहाङ राई र आँचल शर्माको चर्चा चुलिएको हो । प्रायः गाउँले परिवेशमा पारिवारिक भूमिकामा निर्वाह गर्दै आइरहेका दयाहाङ यो फिल्ममा भने केहि फरक शैलीमा प्रस्तुत भएका छन् । दयाहाङले पहिलो पटक एडल्ट फिल्ममा अभिनय गरेको देख्दा दर्शकले विभिन्न टिका–टिप्पणी गर्नु ठूलो कुरा होइन । किनभने दयाहाङ आफैँले पनि यो फिल्ममा अभिनय गर्नु अगाडि आफूलाई केहि असहज भएको कुरा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...