फिल्म निर्माण गर्दै गायक रामकृष्ण ढकाल

February 10, 2025 at 07:06 AM

काठमाडौं– लोकप्रिय गायक रामकृष्ण ढकाल अब फिल्म निर्माताको रुपमा चिनिने भएका छन् । गायक ढकालले ‘मालती मंगले’ शीर्षकको फिल्म बनाउन लागेका हुन् । गायक ढकालकै कम्पनी रानी म्युजिकको ब्यानरमा उनले फिल्म निर्माण गर्न लागेका हुन् । नेपाली फिल्म क्षेत्रसंग गायक ढकालको पुरानो सम्बन्ध छ । विभिन्न नेपाली फिल्मका लागि पाश्र्व गायन गरिसकेका गायक ढकालले २०५८ सालमा प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’ बाट अभिनेताको रुपमा डेब्यूसमेत गरेका थिए । यद्यपि, त्यसपछि गायक ढकाल गायन क्षेत्रमा नै व्यस्त भए । दोस्रो फिल्ममा देखिएनन् । फिल्मको पाश्र्व गायनलाई भने उनले निरन्तरता दिइरहे । प्रेम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...