‘दुई कदम’मा चुलबुले इओन

November 17, 2023 at 12:28 PM

काठमाडौँ।अभिनेता इओन लिम्बु आफ्नो पहिलो चलचित्र ‘दुई कदम’लाई लिएर निकै उत्साहित छन् । यही मङ्सिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको लागि उनी अहिले प्रचारप्रसारको दौडधुपमा रहेका छन् । हङकङमा जन्मिएर काठमाडौँमा हुर्किएका इओनले बाल्यकालदेखि नै अभिनयमा रुचि राख्थे । सो रुचिलाई व्यवहारमा उतार्ने कोसिसमा रहेका उनी हाल चलचित्र विषयमा नै अध्ययनरत छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...