‘मालती मंगले’बाट कम ब्याक गर्दी रामकृष्ण ढकाल

February 10, 2025 at 10:57 AM

रंगखबर, काठमाडौँ: गायक रामकृष्ण ढकालले फिल्म निर्माण गर्ने भएका छन। २ दशक अघि फिल्म आशिर्वादमा काम गरेपछि अभिनयबाट ब्रेक लिएका उनि फिल्म ‘मालती मंगले’बाट पुन: फिल्म नगरीमा फर्किने भएका हुन्।  तर उनि यस पटक अभिनेता नभएर निर्माताका रुपमा आउने भएका छन्। ढकालकि छोरी रानीको नामबाट खोलिएको कम्पनि रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्नेछ। १ करोडको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...