‘महाजात्रा’को फस्ट लुक्स सार्वजनिक

January 2, 2024 at 11:03 PM

काठमाडौं । चलचित्र ‘महाजात्रा’को फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेता हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा हुनुहुन्छ । विपिन र दुई रवीन्द्रले अभिनेता आचार्यलाई हिृवलचेयरमा कतै लगिरहेको पोष्टरमा देखिन्छ । पोष्टरले हरिवंश बन्दी बनाएको संकेत गरेको छ । पोष्टरमार्फत सिनेमाको कथासार झल्काउने प्रयास गरेको कार्यकारी निर्मातासमेत रहनुभएका कलाकार रवीन्द्रसिंह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...