काठमाडौं- कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘ताण्डवम्’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका फिल्मको भन्दा फरक र युनिक देखिन्छ । यो ट्रेलरले फिल्मप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । त्यो रात के भयो ? भन्ने सवांदबाट प्रारम्भ भएको फिल्मको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’ को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...