‘पिताम्बर’को ‘म त फ्यान भए’ सार्वजनिक

February 11, 2025 at 10:36 PM

काठमाडौं । आगामी चैत २९ गतेलाई सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र आशिष अभिरलको स्वर रहेको गीतको भिडियो निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको हो । आशिष स्वयंको संगीत रहेको गीतमा आनन्द अधिकारी र आशिषको शब्दरचना छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...