‘पीआर’ फ्लोरमा

February 12, 2025 at 05:36 AM

रंगखबर, काठमाडौँ: सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...