‘लुसु’ मार्फत निर्देशनमा डेव्यू गर्दै अभिनेता श्रेष्ठ

January 3, 2024 at 09:03 AM

काठमाडौं । कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन् । निर्माताले टिमले चलचित्र निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् । पदम बिश्वकर्माको कथा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...