काठमाडौं । कलाकार नवराज श्रेष्ठले फिल्म ‘लुसु’मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा रहेका छन् । टिमले फिल्म निर्माणका लागि गत विहिबार चलचित्र विकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेको छ । फिल्ममा पदम विश्वकर्माको कथा रहनेछ । नेपाल र अमेरिकामा छायांकन हुने सामाजिक कथाको […]
The post लुसुमा नवराजको निर्देशकीय डेब्यू appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...