‘दुखी आत्मा’को बुकिङ ओपन, कति पायो शोज ?

February 13, 2025 at 05:02 AM

रंगखबर, काठमाडौँ: भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् । जसकाकारण, फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ । यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...