‘मायावी’ को ट्रेलर हेरेपछि दर्शकको प्रतिक्रिया– ‘आँखाबाट आँशु झरेको थाहै भएन’

February 13, 2025 at 08:11 AM

काठमाडौं– दीवाकर भट्टराईको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट सात सेकेण्ड लामो ट्रेजरले फिल्म वियोगान्त प्रेम कथामा आधारित रहेको छ भन्ने कुरा अनुमान गर्न गाह्रो पर्दैन । बिहीवार न्यूरोडको रञ्जना सिनेप्लेक्समा आयोजित एक विशेष समारोहमा यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक समारोहमा फिल्मका निर्देशक भट्टराईसंगै अभिनेत्री दीपिका प्रसाईं तथा अभिनेता पल शाह उपस्थित भए । समारोहमा फिल्मका अन्य कलाकारहरु प्रशान्त ताम्राकार, सनिषा भट्टराई, राज कटुवाल, सुशिल सिटौला आदि पनि उपस्थित थिए । ट्रेलरमा अभिनेता पल शाहलाई प्रारम्भमा प्ले ब्वाईको भूमिका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...