काठमाडौं- अभिनेत्री नीति शाह अहिले फिल्म ‘नरसिंह: अवतार’ का कारण चर्चामा छिन् । त्यसो त उनी अहिलेकी व्यस्त अभिनेत्रीको रुपमा चिनिन्छिन् । यतिबेला भने उनी अहिले फिल्म ‘मोहोर’ को शूटिङमा व्यस्त छिन् । यसैबीच, नीतिले गत माघ १९ गते आफ्नो जन्मदिन मनाएकी थिईन् । तर नीतिका विशेष साथी याच्नित राणासँग भने केहि ढिला गरेर केक काटेकी छिन् । नीतिले केक काटेको फोटो शेयर गर्दै याच्नितले एउटा प्रेमिल स्टाटस पनि लेखेका छन् । याच्नितले लेखेको पोस्टमा उनले नीतिलाई संसारको सम्पूर्ण खुशी पाउने हकदार छौ भनेका छन् । त्यस्तै उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...