काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । ३० औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दावी गरे । कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै अध्यक्ष दाहालले मेटाउने दुस्साहस गर्नेहरु खरानी हुने बताए । ‘जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस हो, अध्यक्ष दाहालको भनाइ छ– ‘जनयुद्ध दिवसलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...