पल र दीपिका अभिनित ‘मायावी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

February 13, 2025 at 09:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको तीन मिनेट लामो ट्रेलरले कथावस्तुबारे जानकारी गराउँछ । लभस्टोरी सिनेमा बनाउन सिपालु मानिएका दीवाकर निर्देशित सिनेमाले प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई ‘मायावी’को मुख्य कथावस्तु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...