आजदेखि सिनेमा हलमा ‘दुखी आत्मा’ र ‘रंगी’

February 14, 2025 at 12:58 AM
1 min read

काठमाडौं- प्रणय दिवस अर्थात भ्यालेन्टान्स डेको अवसर पारेर आज शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘दुःखी आत्मा’ तथा ‘रंगी’ प्रदर्शनमा आएका छन् । यी दुबै फिल्महरु देशभरीका सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।  दयाहा राई तथा आँचल शर्माको मुख्य भूमिका रहेको दुखी आत्मालाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको रंगीलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् । सार्वजनिक प्रदर्शनमा आउनुअघि दुबै फिल्मले काठमाडौंका दुई भिन्न सिनेमा हलमा प्रीमियर शो आयोजना गरेका थिए । बधुवार साँझ ‘रंगी’ को प्रीमियर गरिएको थियो भने ‘दुःखी आत्मा’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...