काठमाडौं– आज १४ फेब्रुअरीका दिन नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि आजको दिनलाई पर्वकै रुपमा मनाउने चलन छ । विशेषगरी युवा वर्गले यसलाई उत्सव अथवा पर्वकै रुपमा मनाउने गरेका छन् । आजको दिन प्रेमी–प्रेमिकाले एका–अर्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ । विशेषगरी प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे भन्ने बित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ । प्र्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटसाट गर्ने अवसरका रुपमा लिने गरिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...