काठमाडौं- निगम श्रेष्ठले निर्देशन गरेका फिल्म ‘भाइरल गोर्खे’ को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत फिल्म आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । सार्वजनिक गरिएको एउटा पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यो फिल्मले पछिल्लो समय नेपालमा विकृतिको रुपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तीलाई व्यंग गरेको बुझ्न सकिन्छ । निर्देशक निगम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...