क्राइम थ्रिलर ‘११:५५’बाट नेपाली रजतपटमा डेव्यु गर्दै सागर खनाल

February 14, 2025 at 08:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११:५५ – डु नट ट्रस्ट एनिवन’बाट सागर खनालले अभिनय डेव्यु गर्दैछन् । लामो समयको प्रतिक्षा पश्चात ठुलो पर्दाको सिनेमामा डेव्यु गर्न पाउँदा उनी निकै उत्साहीत समेत छन् । सिनेमामा डेव्यु गर्नको लागि आफुले कडा मेहनत गरेको दाबी अभिनेता खनालको छ । यसअघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...