टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’को शुभमुहूर्तसँगै छायांकन सुरु

February 14, 2025 at 07:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार टंक बुढाथोकीले डेव्यु निर्देशकीय सिनेमा ‘मन बिनाको धन’को छायांकन सुरु गरेका छन् । शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा शुभमुहूर्त पूजापछि काठमाडौंको बालकोटबाट सिनेमाको छायांकन थालिएको हो । सिनेमाका मुख्य कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त सट दिएका थिए । गायक अशोकले यही सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन् । ‘मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...