काठमाडौं- ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम सातादेखि प्रारम्भ भएको ‘कर्मा’ को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन गरि छायांकन पूरा भएको हो । ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले फिल्म रिलिज गर्ने लागेको हो । ‘कर्मा’ को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माण पक्षले फिल्मका मुख्य कलाकारलाई फिचर्ड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...