‘भाइरल गोर्खे’को फर्स्टलुक पोष्टर सार्वजनिक, जेठ ३० मा आउने

February 15, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेदेखि सिनेमाघरमा आउने जानकारी दिइएको हो । निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ । अर्को

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...