काठमाडौं– नयाँ नेपाली फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सन जनराको यो फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन् । उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । टेलिभिजनकर्मी ठकुरीलाई फिल्महरुमा कम देखिन्छ । यद्यपि, जुन फिल्ममा देखिन्छन्, त्यसमा आफ्नो उलेख्य उपस्थिति जनाउने कलाकारको रुपमा चिनिन्छन् । उनको यो लुक्सले फिल्म ‘एक्लो’ का बारेमा अझै कौतुहलता थपिएको छ । फिल्म केहि फरक बनेको अनुमान दर्शकले लगाउन सक्ने छन् । फिल्मका निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...