काठमाडौं– आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को अफिसियल टीजर सार्वजनिक भएको छ । यो फिल्मको आइतवार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टीजरले कथावस्तुबारे प्रकाश पारेको छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण फिल्मको टीजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । फिल्मको निर्माण टिमले टीजरको सुरुवातमा नै सावधान भन्दै सूचना राखेको छ । जसमा लेखिएको छ– ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मनपर्छ ।’ फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...