सृष्टि श्रेष्ठ स्टारर ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को रिलिज

February 16, 2025 at 07:27 AM

अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को अफिसियल टिजर सार्वजनिक भएको छ । फिल्मको आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टिजर : फिल्मको निर्माण टिमले टिजरको सुरुवातमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...