‘एक्लो’ को क्यारेक्टर पोस्टरमा सुरज सिंह ठकुरीको डरलाग्दो रूप

February 16, 2025 at 06:45 AM

काठमाडौं – नेपाली फिचर चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको चलचित्रका मुख्य पात्र मध्ये एक सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन् । उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । उनको यो लुक्सले चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...