काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन्। उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ। ठकुरीलाई धेरै फिल्ममा नदेखिने थोरै फिल्ममा आफ्नो उलेख्य […]
The post एक्लो पोस्टरमा फरक सुरजसिंह appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...