सुरज सिंह ठकुरीको ‘एक्लो’ लुक्स रिलिज

February 16, 2025 at 12:26 PM

फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन् । उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । उनको यो लुक्सले फिल्म ‘एक्लो’ को अझै कौतुहलता थपिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...