विपीन कार्की स्टारर ‘कर्मा’को छायांकन सकियो

February 17, 2025 at 08:10 AM

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन गरी छायांकन पूरा भएको हो । चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत २९ गते तय गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...