आउटडोर सुटिङ स्टुडियोः चलचित्र विकास बोर्डलाई धुलिखेल नगरपालिकाको १३०० रोपनी जग्गा

February 17, 2025 at 10:05 AM

धुलिखेल– धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्डका र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच भएको सम्झौता कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्डका सदस्य केवल पिडित, तथा चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का आदिको उपस्थिति रहेको थियो । अध्यक्ष डिसीले यो सम्झौताका बारेमा बोल्दै धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे । उनले भने– ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...