‘द्रौपदी’ को ‘कर्णाली काटौँला’ मा टिकटक बनाउनेलाई नगद पुरस्कार

February 17, 2025 at 03:44 PM
1 min read

काठमाडौं- निर्देशक ऋषिराज आचार्यद्वारा लिखित, निर्मित तथा निर्देशित फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनिक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौँला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच लाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई १५‌ हजार रुपैयाँ, दोश्रो स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ तथा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...