टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त

February 18, 2025 at 02:11 AM

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...