काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रा।लि।ले वितरण गर्नेछ । फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन […]
The post जेठ २७ मा यो मन त मेरो नेपाली हो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...