‘यो मन त मेरो नेपाली हो’ असार २७ मा प्रदर्शन

February 18, 2025 at 07:05 AM
1 min read

काठ्माडाैँ-  फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्ष असार २७ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले २०८२ साल असार २७ देखि प्रदर्शन गर्ने जानकारी दिए। यसअघि फिल्मको पहिलो पोस्टर र ‘आँखै रसिलो’ बोलको गीत पनि सार्वजनिक भइसकेको छ। फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...