बालेनको र्यापका कारण हलसम्म दर्शक पुग्ने कुरामा ढुक्क ‘लाजशरणम’ टिम

February 18, 2025 at 06:53 AM
1 min read

काठमाडौं-  ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा फिल्म रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन । जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि फिल्म चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका फिल्म रिलिज भए पनि फिल्मले व्यापार राम्रो गर्न सकेनन् । मंसिर, पुस र माघको जाडोसँगै फिल्मको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली फिल्म नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्सअफिसलाई अब कुन फिल्मले तताउला ? यसै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...