काठमाडौं– नयाँ नेपाली फिल्म ‘फेरी रेशम फिलीली’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही फागुन १४ गते अर्थात् महाशिवरात्रिको दिनदेखि देशभर प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर मंगलवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ट्रेलरमा आम नेपाली नागरिकले भोगिरहेको अमेरिका मोहको कथालाई आंशिक रुपमा चित्रण गरिएको छ । यो विषय अहिलेको नेपाली समुदायमा रिलेट हुने भएकाले दर्शकले मन पराउने ‘फेरि रेशम फिलिली’ टीमको विश्वास छ । तीन मिनेट सात सेकेन्ड लामो यो ट्रेलरमा फिल्मको मुख्य कलाकारहरू विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह सहितका कलाकारलाई प्रस्तुत गरिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...