चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश

February 19, 2025 at 01:32 AM

काठमाडौं । पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको हो। यो फिल्म जेपीटी क्रिएसनले निर्माण गरेको हो। आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल, शैली, हाउभाउ र लवज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...