काठमाडौं- नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’यति बेला चर्चामा छ । मल्टिस्टारर यो फिल्मको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ । फिल्मकी निर्देशक कृषा चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा फिल्मको माग उच्च छ । ‘टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले विदेशमा फिल्मको माग ह्वात्तै बढेको छ । हरेक कथा अनुसार नयाँ फिल्म बन्ने भएकाले ‘पीताम्बर’ पनि नयाँ कथा हो,’ उनी भन्छिन् । फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...