‘होस्टेल ३’: कलेज जीवनको कथा, नयाँ पुस्ताको जोस

February 19, 2025 at 11:16 AM
1 min read

काठमाडौं- कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ र जहाँ सङ्घर्षको वास्तविक पाठ पनि सिकिन्छ । नेपाली फिल्म क्षेत्रमा चर्चित फ्रेन्चाइज होस्टेल शृङ्खलाले यस्तै कथाहरूमा युवा पुस्तालाई प्रतिनिधित्व गर्दै आएको छ । पहिलो ‘होस्टेल’ ले युवाहरूको जीवन, सङ्घर्ष, मित्रता, र प्रेमलाई पर्दामा उतार्‍यो, जसले दर्शकहरूको अपार माया पायो । यसबाट अनमोल केसी, सलोन बस्नेत जस्ता प्रखर कलाकारहरूको जन्म भयो । त्यसपछि आएको ‘होस्टेल रिटर्न्स’ ले पनि कलेज जीवनका कथालाई थप वास्तविकतासँग जोड्दै नयाँ उचाइमा पुर्‍यायो । यसबाट पनि स्वस्तिमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...