१० वर्षपछि ‘माग्ने राजा’मा माग्नेबुढा र तक्मेबुढा सँगै

February 20, 2025 at 09:33 AM

अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन् । निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ । दुवैले करिब दशकपछि चलचित्रमा सँगै काम गर्न लागेका हुन् । एक दशकअघि उनीहरुले ‘राम कहानी’मा सँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...