काठमाडौं– यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाज शरणम्’ को टीजर तथा एउटा गीत यूट्युबबाट गायब भएको पाइएको छ । यो घटनाले फिल्मका फ्यान तथा फिल्मप्रेमीहरूलाई आश्चर्यचकित पार्दै विभिन्न प्रश्न उठिरहेको छ । ओएसआर डिजिटल यूट्युब च्यानलमा केही दिनअघि मात्र फिल्मको टीजर तथा ‘हेर्दा हेर्दैमा…’ बोलको गीतको भिडियो अपलोड भएका थिए, तर हाल उक्त च्यानलमा यी दुई प्रचार सामग्री देखिएका छैनन् । यद्यपि, फिल्मको लागि मेयर बालेनले गाएको गीत ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ तथा सरोज लामिछानेको प्रचारात्मक गीत ‘लाज शरणम’ तथा अर्को प्रचारात्मक गीत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...