गरिमा शर्मालाई फिल्म डेब्युमा सकस

January 4, 2024 at 12:47 PM

काठमाडौं । म्युजिक भिडियोबाट चलचित्रमा छलाङ लगाउनेमा गरिमा शर्माको पनि नाम थियो । अघिल्लो पुस्ताका नायिकाहरु विवाह गरेर घरजममा व्यस्त हुन थालेपछि निर्माताहरु नयाँ हिरोइनको खोजीमा थिए जसमध्ये धेरैको आँखा गरिमा शर्मामा थियो । नभन्दै धेरै निर्माताले गरिमालाई लिएर फिल्म बनाउने घोषणा पनि गरे । तर अहिलेसम्मको अवस्था के छ भने गरिमाले जम्मा एउटा फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...