रामकृष्ण ढकालले ‘मालती मङ्गले’ फिल्म बनाउने

February 20, 2025 at 01:48 PM

चार हजार बढी नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले फिल्म निर्माण घोषणा गरेका छन् । ढकालले गत बुधवार सामाजिक सञ्जाल मार्फत ’मालती मङ्गले’ शीर्षकमा फिल्म निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो । नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...