काठमाडौं– गीतकार, साहित्यकार तथा निर्मात्री अनु शाहको नेपाली फिल्म ‘उफ् यो मन’ यही चैत ३ गते (१६ मार्च २०२५) आइतवार अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने भएको छ । बोस्टनको एप्पल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा उक्त दिन स्थानिय समय अनुसार साँझ ६ बजेदेखि यो फिल्म प्रदर्शन हुने भएको हो । यो फिल्मलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन थालिएको निर्माता शाहको भनाइ छ । उनका अनुसार अमेरिकापछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको छ । बोस्टनपछि अमेरिकाकै अन्य शहरमा पनि यो फिल्म प्रदर्शन हुनेछ । अधिकांश छायांकन दार्जीलिङमा छायांकन गरिएको यो फिल्म त्रिकोणात्मक प्रेम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...