चलचित्र ‘भूठान’को टिजर सार्वजनिक, अनौठो पात्रका रूपमा देखिए हरिवंश

February 21, 2025 at 05:34 AM

काठमाडौं – हरिवंश आचार्य अभिनीत नेपाली चलचित्र भूठान को टिजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै बेला आफ्नो घर रहेको तर हाल हराइसकेको वा रूपान्तरण भइसकेको स्थानलाई जनाउँछ । ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा हरिवंश आचार्य एक अनौठो पात्रका रूपमा प्रस्तुत भएका छन् । उनी एक भुटानी आप्रवासीको भूमिकामा देखिएका छन्, जो स्वदेश फर्कन चाहन्छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...