काठमाडौं- नेपाली फिल्म उद्योगमा प्रीमियरको महत्व दिन प्रतिदिन बढ्दो छ । फिल्म सार्वजनिक हुनुभन्दा केही दिनअघि आयोजना गरिने प्रीमियर शोमार्फत फिल्मको प्रचार–प्रसार गर्ने चलन नेपालमा मात्र नभई बलिउड तथा हलिउडमा पनि छ । प्रीमियर भनेकै फिल्मको पहिलो सार्वजनिक प्रदर्शन हो, जसमा सम्बन्धित फिल्मका निर्माता, निर्देशक कलाकारदेखि प्राविधिकहरुको उत्साहजनक उपस्थिति रहन्छ भने संग–संगै सञ्चारकर्मी तथा अन्य सेलिब्रेटीहरुलाई पनि निम्तो दिइन्छ । यो कुनै पनि फिल्मको एक प्रकारको प्रारम्भिक प्रदर्शन हो, जसमा फिल्मको वास्तविक क्षमता र रचनात्मकता सार्वजनिक रुपमा पहिलो पटक देख्न पाइन्छ । हिजोआज फिल्मको प्रीमियरको भव्यतामा विशेष ध्यान दिन थालिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...